कविता
म सोच्छु,
मेरो प्रेम तिमिसगँ के
केवल ढोङ मात्रै
थियो त ?
अहँ,
कसरि बिर्सु तिमिसगँको सहवासहरु,
त्यो लालिमय ओठको चुम्बनहरु,
त्यो झरझर झरिहरुको
वर्सातहरू,
त्यसै,
सुन्य रातको स्तब्ध्तामा
परालोचनाको
सिरानि लाउदै,
रास्त्रियताको
बर्को ओढ्दै,
नाङ्गै तिम्रो भुमिमा लम्पसार
पर्दै
अनि, फेरि सोच्छु,
कथित, ओलि र
मोदिको छोराहरुको युद्द,
प्रहरि र आन्दोलनकारिहरुको
युद्द,
र
पाहाडे र मधेसेको
वाक युद्द
अन्यासै, सोच्छु
नकाबन्दि र भिडन्तहरु
छचल्किद्दै जादा,
कोहि यहा चाइनिज
भए,
कोहि यहा इन्डयन
भए,
कह्लीएका चाइनिज र इन्डयनको
होडबाजिमा
सबै यहा पराइ
भए ।
……………………………………………………………………………………………………………………………………………………………………………………
कविता
आज मैले अतितलाइ
देखे,
भुलेका ति पलहरू
देखे,
अनि,
जब मैले तिम्रो
मुस्कान देखे
आफैमा खुसिहरूका लहर देखे
।
तिम्रो आखाँमा सपना सजाएँ
मनमा मायाको ताजमहल बनाएँ
तिम्रो बोलिको गित बनाएँ
अनि,
तिम्रो सबै
चिजहरुलाइ मित बनाएँ
2016, May 9
0 comments:
Post a Comment