गजल
हरपल जताततै तिमि
छाएको भान
भयो ।
जिन्दगिका सबै गीतहरु
तिम्रो नाममा
प्रेमगान भयो
।।
आजभोलि हरेकतर्फ तिम्रो
प्रेमले रमाएको
छु,
त्यसैले स्वर्गका सबै
अप्सरा दानवलाई
स्वदान भयो
।
भोक तिर्खा सबै
मेटियो, निद्रा
पनि हरायो,
धेरैलाई उछिनेर तिम्रो
माया पाउनु
आत्माशान भयो
।
तिमिसगँ बिताएका प्रत्येक
पल याद्गर
थियो,
त्यसैले अरुसगँ पलहरु
सुपारिसगँ खाने मिठ्ठापान भयो ।
औशीको रात पनि
तिमिले गर्दा
जुनेलि रात
भयो,
त्यसैले नचिनेका
प्रेमपाठहरु तिमिले गर्दा चिनजान भयो ।।।
2016 May 10
0 comments:
Post a Comment