
कोरियाको चिसोमा सोनसिकको
शैक्षिक गोष्ठी
केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह भब्यताका
साथ सम्पन्न भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भएको कुरा फेसबुक, टुइटर लगायतका सामजिक
सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि
ब्लग्गिङ गर्न भ्याए ।
हुन त त्रिविको दीक्षान्त
समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा
हुन्छ । परीक्षाफल...