Explore The Beautiful Life

As the sun rises start exploring the world .

Tuesday, January 3, 2017

कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी

कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह​ भब्यताका साथ सम्पन्न​ भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भ​एको कुरा फेसबुक​, टुइटर​ लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए । हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल...

Monday, January 2, 2017

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’ एक्कासी आमा चिच्याउन थाल्नुभयो– सर्प……..सर्प । सुतिरहेको हामी पनि ब्युझियौँ । अत्तालियौँ । काहालियौँ । कोठामा सर्प देखेपछि दाई र म रुन थाल्यौँ । पल्लो कोठाबाट साइला काका आएर हामी सबैलाई बाहिर बरण्डामा निकाल्नु भयो । होहल्ला सुनेर घरबेटी बा तल​ ओर्लिए । सर्प भन्ने थाहा पाएपछि भाला लिएरै आए । साइला काका, छिमेकका चिया बाजे र घरबेटि बा मिलेर कोठामा भुईपाताल खोजे । गोदरेज मुनी सर्याकसुरुक सुनेपछि...