Explore The Beautiful Life

As the sun rises start exploring the world .

Sunday, August 28, 2016

पुरुष बन्ध्याकरण

पुरुष बन्ध्याकरण ‘उहाँ नै हो- अकुंर भट्ट। तर, उहाँलाई अहिले भेट्न सक्नुहुन्न। सबै बिरामीहरुको अहिले स्वेच्छिक खेल्ने समय हो,’ मानसिक उपचार गृहका सुरक्षा अधिकारीले जानकारी गराए। मैले परैबाट अकुंरलगायत सबै मानसिक रोगीहरुको क्रियाकलाप नियाल्दै गएँ। कोही दौडिरहेका थिए। कोही दिउँसै आकाशमा तारा गन्दै थिए। भुइँका पातहरु बटुलेर कोही गन्दै थाक लाउँदै थिए। भित्ताको सिरानमा राखिएको टिभी हेर्दै कोही हाँसिरहेका थिए।   अलि पर अकुंर र केही...