दुष्स्वप्नमा देशको व्यथा
आखाँमा लगाएको कालो
पट्टी एक बन्दुकधारीले खोलीदिएपछि बल्ल थाहा पाए, उनिहरुको सेल्टरको
मुलद्वार नजिक आइपुगेका रहेछौँ । पश्चिममा सूर्य लोप हुदै गईरहेको थियो । ढुङ्गाको
छाना माथि एक सेन्ट्री चनाखो अवस्थामा उभिएको थियो ।
उराठ लाग्दो भीर।
फेदमा ढुङ्गाको पर्खाल लाएको ठूलो मैदान । मैदानमा थुप्रै चिनिएका अनुहारहरु , सबै सन्ध्याकालिन युद्ध अभ्यासमा
व्यस्त थिए । अनि बन्दुक काधमा राखेर उफ्रिदै
नारा फलाक्दै थिए-
“स्वतन्त्र नेपाल जिन्दावाद् !”
“विदेशी हस्तक्षेप मुर्दावाद्
!”
“स्वाभिमानी नेपाली एक हौँ
!”
“हाम्रो पहिचानलाई...
Monday, May 1, 2017
Subscribe to:
Posts (Atom)