
पत्रकारको योग्यताको
सवाल
केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि
एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट
गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता
व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभाव बारे महाभारत
नै उल्लेख थियो ।
त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता,
नक्कली डाक्टरहरुको...