Explore The Beautiful Life

As the sun rises start exploring the world .

Saturday, September 24, 2016

स्नो गर्ल​

कथा स्नो गर्ल​ उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । "फरेष्ट​ क्रस​, ल्याब दियर", यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो । तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो ग​एको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेको...

Saturday, September 10, 2016

छापामारको प्रेम

छापामारको प्रेम क्षेत्र नं तीन का मिलिसिया कमाण्डर उत्तेजित हुदै गाउँलेलाई सम्बोधन गर्दै थिए। सबैलाई उर्दी जारी भयो-"की धन पठाऊ की जन पठाऊ ।" कथित युद्धको विगुल छाप्रे गाउँमा पनि बज्यो । प्रहरी चौकी त उहिल्यै खण्डहर भईसकेको थियो। शाहीसेना मान्मा सदरमुकामबाट कालीकोटको अन्य चट्टानी पहाड उक्लिन सकिरहेको थिएन। यस्तो अवस्थामा एकछत्र राज थियो कमान्डर प्रतापको। जनअदालत रे, जनप्रशासन रे, जनादेश रे। हुदाँ हुदाँ एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न...